चन्द्रपुर ,२७ बैशाख ।
रौतहटको मुख्य व्यापारीक केन्द्र चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर अब सिसिटिभिको निगरानीमा रहने भएकाे छ ।पुर्व-पश्चिम राजमार्ग र गौर-चन्द्रपुर सडक खण्ड रहेको चन्द्रपुर नगर क्षेत्रहरूमा हुने सवारी दुर्घटना,चोरी,लुटपाट लगायतका विभिन्न घट्नाहरू घटाई अपराधिहरू भागी फरार भई अन्य जिल्लाहरूमा...
चन्द्रपुर : रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता सुरु भएको छ ।आज मंगलवारबाट चन्द्रपुर नगरपालिका वडा नम्वर ८ कोटिहोम खेल मैदानमा नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको हो ।...
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा गुणस्तरहिन पाउरोटी उत्पादन गरि बिक्रि बितरण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर चारका लक्ष्मी पाउरोटी उद्योगका संचालक शेख मनिर र शेख जावेर रहेका छन् ।गुणस्तरहिन पाउरोटी उत्पादन गरि...
रौतहट : पर्यटन बिकास कार्यालय रौतहटले एक सार्वजनिक सुचना बारे पत्राचार गरेको छ ।
आईतवार पर्यटन बिकास कार्यालय रौतहटले कार्यालयको आधिकारिक प्रतिनिधि मार्फत पत्रचार भएको पत्रलाई मात्र मान्यता दिने भन्दै पत्रचार गरेको हो । सो कार्यालयको नाममा अनाधिकृत व्यक्तिले पर्यटन...
हेटौंडा - नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिकाका अध्यक्ष र समाजसेवीहरु प्रदेश नम्बर ३ का मुख्यमन्त्रीसंग योजना बिनियोजनको बिषयबस्तुमा छलफल गरेका छन । सोमबार हेटौंडा स्थित मुख्यमन्त्री कार्यालयमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री बहादुर सिंह लामा र उहाँको मुख्य राजनीतिक सल्लाकार...
फतुवाबिजयपुर । रौतहटको फतुवाबिजयपुर १ मा बाटो स्तरउन्नतीको काम सुरु भएको छ । पैतिस लाख रुपैयाको लागतमा स्तरउन्नतिको कामको आज एक कार्यक्रमका बिच फतुवाबिजयपुरका मेयर प्रत्यासी बुधाई खा पैठानले सिलान्यास गरेका छ्न ।
उपभोक्ता समिती मार्फत कार्यसम्पन्न हुने सो...
रौतहट ,१४ बैशाख । डिभिजन वन कार्यालय रौतहटले चाँदीखोला नदिउकास वन क्षेत्रमा अतिक्रमण नियन्त्रण गर्न विभिन्न प्रयासहरुको थालनी गरेको छ । जिल्ल्को चन्द्रपुर नगरपालिका वडा नं-३ गैडाटार स्थित नदि उकाश क्षेत्रमा भएको अतिक्रमीत क्षेत्रमा आइतबार बृक्षारोपन गरिएको छ ।
पुर्वमा सरकारी हाईस्कुल...
बृन्दावन । जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ । वृन्दावन नगरपालिका-१ बलेरी खोरमा किसानको खेतमा आउने जंगली जनावर बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर स्थानीय ४५ बर्षकि फुलमतिया देबिको मृत्यु भएको...
काठमाडौं । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । कुलमानको कामबाट असन्तुषट बनेका उर्जा मन्त्री दिपक खड्काले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा घिसिङलाई हटाउने प्रस्ताव गरेका थिए । बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रिले...
रौतहट । भारतीय रुपैया सहित सशस्त्र प्रहरीले रौतहटको दुर्गा भगावती गाउँपालिका निवासी एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको राजदेवी नगरपालिकाको भारत संग जोडिएको सीमानाका भई ब्रम्हपुरी हुँदै नेपाल प्रवेश गरेका दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ पचरुखी घर भएका...














