गौर,९ साउन । केही दिन रोकिएको अबिरल बर्षा मंगलबार रातीबाट फेरी सुरु भएपछि रौतहटबासी चिन्तित बनेका छन् । असार अन्तिम साता बागमती र लालबकैया नदीमा आएको बाढीले पु¥याएको क्षती बिर्सन नपाउ“दै पुनःबर्षा हुन थालेपछि जिल्लाबासी चिन्तित बनेका हुन ।...
गरुडा,९ साउन । बाढी तथा डुवानका कारण रौतहटको हजारौ शौचालयहरु भत्किएका छन । गरीव तथा दलित परिवारको बसोवास रहदै आएको रौतहटका बस्तिहरुमा खानेपानी र शौचालयको अभाव देखिएको छ । शौचालय भत्किदा स्थानियले खेत तथा बाटो...
काठमाण्डौ,९ साउन । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले बाढी पीडितलाई तत्काल राहत प्रदान गरेर पुर्नस्थापना गर्नुपर्ने माग गर्नुभएको छ । सांसद साहले बुधबार प्रतिनिधिसभा बैठकमा जरुरी महत्वको प्रस्तावमाथि छलफलमा सहभागी...
चन्द्रपुर,८ साउन । ट्राफिक प्रहरी कार्यालय रौतहटले आर्थिक बर्ष २०७५/७६ मा १ करोड ४६ लाख ३८ हजार राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरीले बिभिन्न समयमा चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २२ हजार ७...
गौर,८ साउन । महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रि थममाया थापाले बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माण सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ । उहा“ले बाढी आउने बितिक्कै सरकारले समाज कल्याण परिषदको माध्यमबाट गैर सरकारी संघ संस्था र...
महोत्तरी,७ साउन । आफैंले जन्माएको सन्तानको माया हरेक आमाबाबुलाई हुन्छ । अझ बाबा भन्दा आमालाई बढी सन्तानको माया हुन्छ । तर,एउटा यस्तो घट्ना बाहिरिएको छ जसले आमाको मायामा धमिलो छा“या पसेको बुझिन्छ । घट्ना हो आमाकै संरक्षणमा...
चन्द्रपुर,७ साउन । गढीमाई,६ साउन । नेपाल विद्यार्थी संघको आयोजना र प्रजातान्त्रिक बिचार केन्द्र रौतहटको स्थानीय समन्वयमा रौतहटको बाढीपीडित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । महानायक वीपी कोईरालाको ३७ औं स्मृति दिवशको अबसर पारेर जिल्लाको...
चन्द्रपुर,७ साउन । ३७ आंै वीपी स्मृती दिबस पारेर बृक्षारोपण गरिएको छ । चन्द्रनिगाहपुरको कमलामाइस्थान वीपी वन बाटिकामा नेपाली काग्रेसका नेता तथा कार्यकताहरुले बृक्षारोपण गरेका हुन । बृक्षारोपण कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा...
गौर,७ साउन । खाल्डोमा परेर ज्यान जान थालेपछि रौतहट जिल्ला प्रहरीले एफएम रेडियो,पत्रपत्रिकाहरू मार्फत सजग रहन सूचना जारी गर्दै बालबालिकालाई जथाभावी खाडल र पानी जमेको स्थानमा जान नदिन अनुरोध गरेको छ । अभिभावकले आफ्ना छोराछोरी कहा“ जान्छन र...
चन्द्रपुर,७ साउन । गिटी, बालुवा, ढुगा लगाएत नदिजन्य सामाग्री अवैधरुपमा ढुवानी गरेमा चन्द्रपुर नगरपालिकाले जरीवाना लिने भएको छ । नदी तथा खोला मा प्रवेश निशेष गरीएको समयमा टेक्टर बरामद भए प्रतेक टेक्टरलाइ ३० हजार जरीवाना तिराउने चन्द्रपुर नपाको निर्णय...










