काठमान्डौ। नेपाली काँग्रेसका संगठन संघीय प्रारुप अनुसार बन्ने भएका छन् । काँग्रेसको आजदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकमा मुलुक संघीयता कार्यान्वयनमा गएको डेढ वर्षपछि मात्रै आफ्ना संगठन संघीय ढाँचामा बनाउन छलफल हुन लागेको हो । त्यसका लागि...
चन्द्रपुर,२१ असार ।
लामो समय खडेरी परेपछि रौतहटको उत्तरी भेगमा पानीको धाराहरु सुक्न थालेका छन ।
बर्षौ देखी संचालनमा रहेका टयुवकलहरु सुक्न थालेपछि स्थानिय चिन्तीत बन्दै आएका छन् । चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा स्थानियले घरघरमा जडान...
गौर,२१ असार । असारमा विकास बजेट सक्ने चटारोले रौतहटका जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । तीनै तहको सरकारले असार महिनामा विकासमा देखाएको चासो र सक्रियता अर्थपूर्ण छ । उपभोक्ता समितिमार्फत फुटकर योजना बनाएर असार महिनामा बजेट खन्याउने र कमसल काम...
चन्द्रपुर २० असार रौतहटको चन्द्रनिगाहपुरमा रहेको मासु पसलहरुको अनुगमन गरिएको छ । शुक्रबार चन्द्रपुर नगरपालिकाको पशु सेबा शाखा द्धारा चन्द्रनिगाहपुरका बिभिन्न ११ स्थानका मासु पसलको अनुगमन गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरती चौधरी, ईलाका...
चन्द्रपुर, १९ असार । रौतहटमा २१ जना बालबालिकासहित तीन सय भन्दा बढीको संख्यामा एच आई भी संक्रमित भेटिएको छ । एच आई भी संक्रमितलाई लगाइने लान्छाना र गरिने भेदभाव न्युनीकरण सम्बन्धि कार्यक्रममा जिल्ला अस्पताल गौरले रौतहटमा उक्त संख्याका...
चन्द्रपुर,१९ असार । रंगपुर साझेदारी बनले चन्द्रपुर ६ स्थित बन सिमानामा तारबार लगाउदा बनक्षेत्रको जमिन छोडेको केही स्थानियले गुनासो गरेका छन । बन क्षेत्र र आवादी जमिनको नक्साकन नगरी साझेदारी बनले मनलाग्दी रुपमा तारवार तथा ट्रेन्च खनेका छन ।...
गरुडा,१९ असार । ग्रामिण भेगका बालबालिका पनि स्वच्छ एवं मनोरम वातावरणमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले रौतहटको गरुडा नगरपालिका स्थित जयनगरमा निर्माण गरिएका एक प्राथमिक विद्यालय सहितको बाल उद्यान (चिल्डे«न पार्क)को अवस्था लथालिंग छ । ...
कटहरीया,१९ असार । रौतहटको क्षेत्र नम्बर ३ मा बिहिबार युवाहरुले भ्रस्टाचार बिरुद्ध मोटरसाईकल ¥याली निकालेका छन । आर्थिक बर्षको अन्तिम महिना असार मसान्तमा बिभिन्न विकास निर्माणका कार्यमा देखिएको भ्रस्टाचारलाई न्युनिकरण गर्ने उदेश्य अनुरुप युवाहरुले सचेतना ¥याली निकालेका हुन...
चन्द्रपुर ,१८ असार। रौतहटको बजारमा नक्कली मह बिक्रि बितरण हुने गरेको आशंका बढ्दै गएको छ । प्रहरीले मंगलबार नक्कली मह बनाउन प्रयोग गरिने १ सय लिटर कच्चा पदार्थ बरामद गरेसंगै बजारमा नक्कली मह बिक्रि भईरहेको हुन सक्ने उपभोक्ताले...
चन्द्रपुर,१८ असार। प्रहरीले बुधबार करिब १ हजार लिटर मदिरा नष्ट गरेको छ । चन्द्रनिगाहपुर बजारक्षेत्र गाउ“ रवडा ईलाका तथा यात्रुबस, ई—ईक्शा, अटोल गायतका सबारी साधनहरूलाई चेकजाच गर्दा फेला परेको १ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको ईलाका...







