रौतहट,३ साउन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा एक प्रहरीलाई पक्राउ गरेको छ । २० बर्षिय एक युबतीलाई बलत्कार गरेको जाहेरी पीडितको दिदीले दिएपछि प्रहरी सहायक निरिक्षक राजेन्द्र साहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी...
गौर,३ साउन । बिनाशकारी बाढी आएको एक हप्तापछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले रौहतटको निरिक्षण गरेका छन् । उनले बिहिबार बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर जिल्ला प्रशासन कार्यालय गौरमा आएका बाढी पिडितलाई राहत रकम समेत वितरण...
चन्द्रपुर,३ साउन । चन्द्रपुर नगरपालिकाको क्षेत्रीय बहुउद्देस्यीय पोषण कार्यक्रममा अनियमितता भएको आरोप लागेको छ । नगरपालिकाले गाउ“का सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा केअी वडाका केही महिलालाई मात्र कुखुरा,...
सिमरा,३ साउन । नेपाली सेनाका एकजना लेखापाल बलात्कारको आरोपमा पक्राउ परेका छन् । बारा जिल्लाको सिमरास्थित होटल संगालोसंग जोडिएको बलात्कार घटनामा मकवानपुर घर भइ वीरगञ्ज महानगपालिका ८ घण्टाघरस्थित चण्डी प्रसाद गण वीरगञ्जमा कार्यरत दुर्गा तिमल्सिना पक्राउ परेका हुन् ।...
कटहरिया,३ साउन । आफु अपहरणमा परेको भनी नाटक गरेर लुक्दै आएका एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक कारोबार बिग्रदै जान थालेपछि अपहरणको नाटक गरेर साधुको भेषमा लुक्दै हिंडेका रौतहटको कटहरियाका व्यापारी श्रीभगवान साहलाई प्रहरीले...
राजपुर,१ साउन । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरका ७० घर परिवार ५ दिन देखि लाल बकैया नदीको बांधमा त्रिपाल मुनि गुजारा गरिरहेका छन । आषाढ २८ गतेका दिन लालबकैया नदीमा आएको बाढिले घर क्षतिग्रस्त...
राही चंचल गौर,१ साउन । विनाशकारी बाढीले रौतहट जिल्लाका विभिन्न गाउलाई तहसनहस गरे पछि घरवार गमाएका परिवारहरुलाई छाक टार्न कठिनाई भई रहेको छ । राहतको पर्खाईमा रहेको रौतहटवासीको सहारा बन्दै माण्डवी संस्थाले रौतहटको गौरमा राहत वितरण गरेको छ...
राही चंचलगौर,१ असार ।अविरल वर्षा पछि आएको विनाशकारी बाढीले पुर्ण रुपले घर नै बगाए पछि अहिले बडहरवावासी भोकै छट्पटिदै छन् । बाढीले आफ्नो घर पुर्णरुपले तहनहस पारेको र अहिले सम्म एउटा पाल,आधा किलो चिउरा,२ प्याकेट चाउचाउ र २ वोतल...
गौर,१ साउन । नेपाली काग्रेंसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार रौतहट आएका छन । बाढीले रौतहटमा ठुलो क्षती पु¥याएपछि बस्तुस्थिती बुझ्न देउवा रौतहट आएका हुन । स्थलगत रुपमा बाढी पीडितको वास स्थान सम्म पुगेर देउवाले जानकारी...
गौर,१ साउन । लगातारको बर्षपछि आएको बाढीका कारण प्रभावित भएको रौतहट जिल्लाको अवस्था बुझ्न शिर्षस्थ नेता तथा मन्त्रीहरु रौतहट आएका छन् । पुर्वप्रधानमन्त्री माधब कुमार नेपाल,उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ,उर्जा...