बारा,१९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता...
गरुडा,१९ असार । ग्रामिण भेगका बालबालिका पनि स्वच्छ एवं मनोरम वातावरणमा अध्ययन गर्न पाउन भन्ने उद्देश्यले रौतहटको गरुडा नगरपालिका स्थित जयनगरमा निर्माण गरिएका एक प्राथमिक विद्यालय सहितको बाल उद्यान (चिल्डे«न पार्क)को अवस्था लथालिंग छ । ...
कटहरीया,१९ असार । रौतहटको क्षेत्र नम्बर ३ मा बिहिबार युवाहरुले भ्रस्टाचार बिरुद्ध मोटरसाईकल ¥याली निकालेका छन । आर्थिक बर्षको अन्तिम महिना असार मसान्तमा बिभिन्न विकास निर्माणका कार्यमा देखिएको भ्रस्टाचारलाई न्युनिकरण गर्ने उदेश्य अनुरुप युवाहरुले सचेतना ¥याली निकालेका हुन...
चन्द्रपुर ,१८ असार। रौतहटको बजारमा नक्कली मह बिक्रि बितरण हुने गरेको आशंका बढ्दै गएको छ । प्रहरीले मंगलबार नक्कली मह बनाउन प्रयोग गरिने १ सय लिटर कच्चा पदार्थ बरामद गरेसंगै बजारमा नक्कली मह बिक्रि भईरहेको हुन सक्ने उपभोक्ताले...
चन्द्रपुर,१८ असार। प्रहरीले बुधबार करिब १ हजार लिटर मदिरा नष्ट गरेको छ । चन्द्रनिगाहपुर बजारक्षेत्र गाउ“ रवडा ईलाका तथा यात्रुबस, ई—ईक्शा, अटोल गायतका सबारी साधनहरूलाई चेकजाच गर्दा फेला परेको १ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको ईलाका...
गौर,१८ असार । मनसुन सुरु हुनु भन्दा अगावै बाढीबाट हुने जोखिम व्यवस्थापन गर्न राखेको एक कार्यक्रममा रौतहटका जनप्रतिनिधिको उपस्थिति न्युन भएपछि उनीहरु जनता प्रति जिम्मेवारी नरहेको आरोप लागेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले...
चन्द्रपुर,१८ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा ०७६ असार १७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को अर्ध वार्षीक समिक्षा गोष्ठी सम्पन्न भएको छ । ईन्सेक रौतहट जिल्ला प्रतिनिधि...
चन्द्रपुर,१८ असार । रंगपुर साझेदारी वन समितिले आफ्नो वन क्षेत्रमा थप अतिक्रमण नहोस् भन्नका लागि वन क्षेत्र र आवादी जमिनबीचको सीमामा खाडल (टे«न्च) बनाएको छ । साझेदारी वन क्षेत्रसंगै टा“सिएको आवादी जमिनका प्रयोगकर्ताले वर्षेनी वन अतिक्रण गरी आवादी...
सर्लाही। लालबन्दीमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१७ फुलजोर पुल नजिकै यात्रुबाहक बस र मालबाहक ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले...
गौर,१७ असार । रौतहट जिल्लाको गौर नगरपालिकामा बिधालयमा शसस्त्र प्रहरीले बर्षायाममा हुन सक्ने बाढीबाट जोखिम न्युणिकरण सम्बन्धि जनचेतनामूलक तालिम सम्पन्न गरेको छ । गौर,राजदेवी,राजपुर,ईशनाथ नगरपालिका सहित अन्य नगरपालिका लालबकैया र बागमती नदीको बिचमा रहेको नगरपालिकाहरु...