गौर,२५ असार । बाढीको उच्च जोखिममा रहेका प्रदेश नम्बर २ को अधिकांश जिल्ला मध्ये रौतहट पनि एक हो । बाढीबाट हुने डुबान र नदी कटानको कारण वर्षेनी धनजनमा ठूलो क्षति हु“दै आएको छ यहा“ । हरेक वर्ष विपत्मा...
गौर,२५ असार । रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल अभाव नै अभावमा घिस्री राखेको छ । जसको कारण विरामी उपचारको लागि बाहिर जान बाध्य छन् । अस्पतालमा आवश्यक जनशक्ति...
कटहरिया,२५ असार । रौतहटको कटहरिया नगरपालिकाले बुधवार तेस्रो नगरसभा सम्पन्न गरेको छ । केन्द्र सरकारद्धारा निर्धारित समय भन्दा केही ढिलो भएपनी नगरसभा सम्पन्न भएको हो । ्आर्थिक बर्ष २०७६÷०७७ को लागी कटहरिया नगरपालिकाले ४९ करोड,३७ लाख ३२ हजारको...
चन्द्रपुर ,२५ असार। डेंगु रोग नियन्त्रणको लागि लामखुट्टेको वासस्थान पहिचान गरी त्यसका लार्भा नष्ट गर्न चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले थालेको अभियान प्रभावकारी नभएको जनगुनासो छ । डेंगु सार्ने लामखुट्टेको प्युपा तथा लार्भा...
बारा,२४ असार। बारामा ३ सरकारी कर्मचारी घुससहति पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले मंगलबार पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र...
चन्द्रपुर,२३ असार । रौतहटको चन्द्रपुर ९ चेतनगरमा डिभिजन सडक कार्यालयले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । केही दिन अघि सडक निमार्णमा लापर्वाही भएको भन्दै गुनासो आएपछि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बिकास निमार्ण एवम् सेवा प्रवाह सम्वन्धी...
चन्द्रपुर,२१ असार । लामो समय खडेरी परेपछि रौतहटको उत्तरी भेगमा पानीको धाराहरु सुक्न थालेका छन । बर्षौ देखी संचालनमा रहेका टयुवकलहरु सुक्न थालेपछि स्थानिय चिन्तीत बन्दै आएका छन् । चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाहरुमा स्थानियले घरघरमा जडान...
गौर,२१ असार । असारमा विकास बजेट सक्ने चटारोले रौतहटका जनप्रतिनिधिलाई भ्याइनभ्याइ छ । तीनै तहको सरकारले असार महिनामा विकासमा देखाएको चासो र सक्रियता अर्थपूर्ण छ । उपभोक्ता समितिमार्फत फुटकर योजना बनाएर असार महिनामा बजेट खन्याउने र कमसल काम...
चन्द्रपुर २० असार रौतहटको चन्द्रनिगाहपुरमा रहेको मासु पसलहरुको अनुगमन गरिएको छ । शुक्रबार चन्द्रपुर नगरपालिकाको पशु सेबा शाखा द्धारा चन्द्रनिगाहपुरका बिभिन्न ११ स्थानका मासु पसलको अनुगमन गरेको छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरती चौधरी, ईलाका...
रौतहट, २० असार विमाको २५ लाख रकम पाउने लोभमा एक जना बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुरमा नगरपालिका–६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले विमाको रकमको लोभमा ५ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचि हत्या...