कटहरीया : रौतहटको कटहरिया नगरपालिकाले मंगलबार आफ्नो ११ औं नगरसभा भव्य रूपमा सम्पन्न गरेको छ ।आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ५४ करोड २५ लाख ५२ हजार रुपैया“को बजेट सार्वजनिक गर्दै कटहरिया नगरपालिकाले ११ औं नगरसभा भव्य रूपमा सम्पन्न...
रौतहट । रौतहटमा विभिन्न दल त्यागेर नेपाली काङ्ग्रेसमा करिब २ सय जना प्रवेश गरेका छ्न ।  नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबले नव प्रवेशीहरुलाई टीका लगाई पार्टीमा भित्र्याएका हुन । सोमबार  जिल्लाको माधवनारायण नगरपालिका -५ मिठुअवा कटहरिया...
गरुडा । रौतहटको गरुडा नगरपालिकाले कृषि बिजुली महसुल तिरिदिएको छ ।  किसानले सिंचाई प्रयोजनको लागी जोडेको कृषि मीटरको विद्युत महशुल पालिकाले भुक्तानी गरिदिएको हो ।  गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जैसवालले यस आर्थिक बर्ष देखि कृषि मीटरको विद्युत महशुल...
गरुडा। रौतहटमा चट्याङग लागेर एक बृद्धको मृत्यु भएको छ । गरुडा नगरपालिका १ जयनगरका ६५ बर्षीय सियाराम वनियाको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरिक्षक राजन कार्कीले जानकारी दिए ।  मृतक वनिया...
चन्द्रनिगाहपुर : रौतहटको चन्द्रपुर वडा नम्बर आठ सन्तपुर स्थित शस्त्र बेश क्याम्पले जनतालाई दुख दिने मनसायले मनलाग्दी गरेको पाईएको छ ।सन्तपुरको पोखरीनेर दिनरात जनतालाई दुख दिने मनसायले चेकजाँचको नाउमा लुट मच्चाउदै आएको जनताहरुको गुनासो बढ्दै गएको हो । रात्रीबसहरु...
चन्द्रपुर,२९ जेष्ठ । पुर्व-पश्चिम राजमार्ग अन्तर्गतको चन्द्रपुर १ मंगलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।बिहिबार बिहानै भएको दुर्घटनामा परेर मंगलपुर १ का ३५ बर्षिय बुद्ध लिम्बु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी...
रौतहट । डिभिजन वन कार्यालय रौतहटले वन संवर्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापनको लागी उपभोक्ता समुहहरुलाई क्रमिकरुपमा क्षमता अभिवृद्धिका तालिमहरु दिदै आइरहेको छ।  पौराई सव डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न् सामुदायिक वनका उपभोक्ता समुहका पदाधिकारीहरुलाई दुई दिने क्षमता अभिवृद्धि...
चन्द्रपुर । ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२ अन्तर्गत रौतहटमा तेश्रो दिन रक्तदान कार्यक्रम गरिएको छ । चन्द्रपुर अस्पताल प्रालिको भवनमा भएको रक्तदान कार्यक्रममा १४ जनाले रगत दान गरेको अस्पतालका प्रमुख डाक्टर सुवाष  चौधरीले जानकारी दिए ।  कार्यक्रममा ईलाका प्रहरी कार्यालय...
रौतहट,२४ जेष्ठ । मनसुनजन्य जोखिम कम गर्ने उद्देश्यका साथ तीनै सुरक्षा निकायले संयुक्त प्रतिकार्य अभ्यास गरेका छ्न । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा तीनवटै सुरक्षा निकायको सहभागितामा गौर नगरपालिका–४ बरहवा तालमा  ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनी गरिएको हो...
गौर । ट्राफिक नियमको महत्व, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ट्राफिक सप्ताह २०८२’ बिहिबार देखि रौतहटमा औपचारिक रूपमा सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनामा शुरु भएको...