चन्द्रपुर,२४ असोज । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. ४ मा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ साधरण सभा शुक्रबार सम्पन्न भएको छ ।उक्त साधरण सभाको संस्थाकी ९६ बर्षिय जेष्ठ सदस्य पुर्णि तामाङले दियोमा बत्ती...
गौर । रौतहटमा जारी निषेधाज्ञा तथा कर्फ्यू साझ ५ बजेदेखी हट्ने !भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार  पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा क्रमबद्ध रुपमा जनजीवन सामान्य बन्दै गएकोले जिल्ला सुरक्षा समिति रौतहटको आजको...
रौतहट,२८ भाद्र । आन्दोलनका क्रममा आगलागीका कारण जिर्ण बनेको प्रहरी कार्यालय भवन बनाउन स्थानीय युवाहरु अग्रसर बनेका छ्न । गत भाद्र २४ गते मङलबार जेन-जीको आन्दोलनका क्रममा आगलागि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,रौतहटको भवन मर्मत तथा सरसफाई युवाहरुको अगुवाइमा...
रौतहट,२८ भाद्र । रौतहटमा आज(सनिबार) बिहान ६ बजेदेखी बेलुकी साझ ७ बजेसम्म निषेधाज्ञा र ७ बजेदेखि भोलि(आइतबार)बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । यो आदेश सङै जिल्लामा निषेधाज्ञा र कर्फ्यु लम्बिदै गएको छ । जिल्लाको पछिल्लो सुरक्षा...
चन्द्रपुर । जेन-जी आन्दोलनका क्रममा आगलागीका कारण जिर्ण बनेको प्रहरी कार्यालय भवन बनाउन स्थानीय युवाहरु अग्रसर बनेका छ्न ।  गत भाद्र २४ गते मङलबार  जेन-जीको आन्दोलनका क्रममा आगलागि भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर,रौतहटको  भवन मर्मत तथा सरसफाई युवाहरुको अगुवाइमा सुरु...
चन्द्रपुर । नेपाली काङ्रेस क्षेत्र नम्बर ४ ले संविधानको रक्षा र वैदेशिक हस्तक्षेपको विरोधमा बिहिबार रौतहटको चन्द्रनिगापुरमा विरोध प्रदर्शन गरेको छ ।  क्षेत्रीय सभापती रामस्नेही याबदको अगुवाईमा मङलबार भएको जेन-जीको आन्दोलनका कारण निम्तिएको परिस्थितिले नेपालको संविधान खतरामा परेको भन्दै...
चन्द्रपुर। जन्मदिनको अवसरमा रैातहट चन्द्रपुरका ४ जना पृथक पृथक क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा असल कामको थालनी गरी जन्मदिन मनाएका छन । पूर्व पत्रकार तथा अधिवत्ता बिपिन गैातम,प्रेस चैातारीका केन्द्रिय सदस्य रमेश तिमलसिना,समाजसेवी तथा अधिकारकर्मी निर्मला सुवेदी र...
रौतहट , १७ भाद्र । नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लाभर ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढिरहेको भन्दै अबदेखि सो शब्द लेखेर सवारी साधन चलाउन नपाईने निर्णय गरेको छ।महासंघ शाखा समितिको बैठकले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाइने र सम्बन्धित...
काठमाडौं । नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बिहान बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका एआइजी खापुङलाई आईजीपी नियुक्त गरेको हो । हालका आईजीपी दीपक थापा भदौ १७ गतेबा अनिवार्य अवकाशमा...
रौतहट,११ भाद्र । रौतहटको माधवनारायण नगरपालिका-६ की रुबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको उपचारका क्रममा काठमाडौंमा आज मृत्यु भएको छ। लक्ष्मणले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनको शरीरका विभिन्न भाग ६० प्रतिशत भन्दा बढी जलेको...