रौतहट,२६ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको पहिलो लच्कानजिकै शुक्रबार भएको दुर्घटनाका घाईतेको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको ४ जना सवार ना४च ८३९४ नम्बरको पिक अप गाडी दुर्घटना हुदा घाईते भएका दुईजनामध्य...
गौर,२६ जेठ । रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन् । पटक–पटक सरुवा भएपनि तोकिएको स्थानमा नगई गौर नगरपालिकामा बसिरहेका कार्कीलाई संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले २ महिनाको लागी निलम्बन गरेको छ ।...
चन्द्रपुुर। रौतहटको चन्द्रनिगाहपुरमा प्रदेश नं. २ का रेडियो संचारकर्मीहरुका लागि जीवन बचाऊ सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । अलंकार इनोभेसन्स एण्ड डिजिटल भेन्चर्सको अयोजनामा शनिबार देखि सुरु भएको ‘जीवन बचाऊ (लाइफलाइन)’...
चन्द्रपुर,२४ जेठ । चन्द्रनिगाहपुरमा प्रहरीले विद्यार्थीहरुलाई सतेत गराउनका लागी साईवर क्राईम र सडक दुर्घटना विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रनिगाहपुर स्थित मुन लाईट एकेडेमीमा अध्ययनरत कक्षा ९...
बारा । डुमरवानास्थित स्याउलु चोकमा खाना पकाउने ग्यास सिलिण्डरमा लागेको आगोबाट ७ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित नरजमान थिङको घरमा शुक्रबार खाजा...
रौतहट,२४ जेठ । रौतहटमा अबैध लागुऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् । बिहिबार राती मोटरसाईकलमा राखेर गाँजा तस्करी भईरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट प्रहरी निरीक्षक पपु नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले...
रौतहट,२३ जेठ । बुधबार रातीको समयमा प्रहरीले रौतहटको कटहरिया नगरपालिकाबाट दुई लाख नक्कली नेपाली नोट सहित दुई जनालाई पक्राय गरेको छ । प्रहरीले १ हजारको २ सय नक्कली नोट सहित कटहरीया बजारबाट साविकको सगैया पिपरा गा.वि.स.वडा नं. ५ हाल...
महोत्तरी । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा कार्यालय घेराउ गरेको छ ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत...
गौर,२३ रौतहट । भञ्सार छलेर ल्याएका बिभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ । रौतहटको गौर नगरपालिका १ बाट प्रहरीले खेतमा फालेको अवस्थामा ७७ हजार बराबरको भञ्सार छलिका सामान बरामद गरेको जानकारी दिएको छ । रेडिमेट लता कपडा,चिनि, कुकर...
पर्सा। बुधबार राति भएको सवारी दुर्घटनामा परी पर्सामा एकजनाको मृत्यु गएको छ भने अर्का एकजना घाइते भएका छन् । वीरगन्ज पोखरिया सडकखण्ड अन्तरगत पर्साकै पोखरिया नगरपालिका वडा नम्बर ९ बैरियामा भएको सवारी दुर्घटनामा परी पर्साकै बिन्दवासिनी...











