चन्द्रपुर,२५ कात्तिक । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले चन्द्रपुरमा परियोजनाको परिचयात्मक तथा नगर स्तरिय मानव अधिकार समुह गठन गरिएको छ । सोमबार आर.आर गेष्ठ हाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि समुह गठन गरिएको हो...
चन्द्रपुर,२५ कार्तिक । सुर्ती बालीबाट आम्दानी राम्रो हुने भन्दै चन्द्रपुर नगरपालिका पौराईका अधिकांश किसान सुर्ती खेति गर्न उन्मुख भएका छन् । खरिदको जिम्मा कम्पनीले नै लिने,दुई साता भित्रै भुक्तानी पाउने भएपछि उक्त क्षेत्रका अधिकांश किसान सुर्ती खेति तर्फ...
गौर,२५ कात्तिक । नेपाली कांग्रेसका नेता ,पुर्व मन्त्री तथा निलिम्बित सांसद मोहम्मद अफताव आलब ३० दिनदेखि प्रहरी हिरासतमा छन् । उनीमाथी २०६४ साल चैत २७ गते पहिलो संबिधानसभाको निर्वाचनको पुर्वसन्ध्यामा राजपुरमा भएको भनिएको बम बिस्फोट र त्यसपछि घाईतेलाई...
चन्द्रपुर,२४ कार्तिक । स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस रौतहटले भोलि बिरोध ¥याली निकाल्ने भएको छ । भारतले नेपालको भु–भाग आफ्नो भनेर नक्साकंन गरेपछि बिरोध स्वरुप ¥याली निकाल्न लागिएको जनज्योति बहुमुखी क्याम्पसका उपसभापति गोपाल हुमागा“ईले जानकारी दिए ।...
गौर,२३ कात्तिक । हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद मो. आफ्ताव आलममाथी सम्पती शुद्धिकरण बिभागले उपस्थित गराउन प्रहरीलाइ पत्राचार गरेको छ । आरोपित संसाद आलम को मुद्धा माथी जिल्ला अदालतमा बहस चलिरहेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्ला...
चन्द्रपुर,२३ कात्तिक । एकिकृत बचत तथा ऋण सहकारी संस्था चन्द्रपुर ४ रौतहटले ११ औ साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक कार्याक्रमको आयोजना गरि एकिकृत बचत तथा ऋण सहकारी संस्थाले ११ औ साधारण सभा सम्पन्न गरेको हो ।...
चन्द्रपुर,२३ कात्तिक । पछिल्लो समय रौतहटमा टिपर आतंक बढ्दै जान थालेको छ । सडकमा हिड्डुल र यात्रा गर्ने अधिकांश नागरिकमा जुनसुुकै समयमा पनि टिपरका कारण मृत्युको मुखमा पर्न सक्नेमा भयभित छन् । जिल्लामै टिपर चालकको दादागिरीले सर्वसाधारण आतंकित छन्...
गौर,१९ कात्तिक । मंगलवार गौर अदालतमा न्यायधिस दिपक ढकालले हत्या आरोपमा पक्राउ परेका सांसद मो.अफताव आलमलाई नौ वटा प्रश्नहरु सोधेका थिए र आलमले जवाफ दिएका थिए । अदालतमा नेता आलमले दिएको बयान यस्तो रहेको छ । न्यायधीशः–तपाईको नाम थर...
गरुडा–रौतहटको गरुडा बजारमा बसको ठक्करबाट साईकल चालकको घटना स्थलमै मृत्यु भएको छ । मंगलबार सा“झ गरुडा बजारबाट आफ्नो घर रघुनाथपुर गईरहेको ४० बर्षीय साइकल यात्री तेज नारायण पण्डित भन्ने देबनन्दन पंडितलाई चन्द्रनिगाहपुर बाट गौर तर्फ गईरहेको बा...
चन्द्रपुर,२० कार्तिक । चन्द्रपुर नगरपालिका कार्यपालिका सदस्यहरु तथा कर्मचारी बिचको अन्तर सम्बन्ध,उत्प्रेरणा,सुचनाको हक तथा सेवा प्रवाह सम्बन्धित ४ दिने अभिमुखिकरण तालिम सुरु गरिएको छ । चन्द्रपुर नगपालिकाको आयोजनामा चन्द्रपुर ४ स्थित पशुपति गेष्ट हाउसमा मंगलबार देखि शुक्रबार सम्मको...