बालचनपुर। चन्द्रपुर १० मा रहेको हांस र्फम बाट हास चोरी गरेको भन्दै प्रहरीले ५ जना लाइ मुद्धा चलाएपछि निर्दोश लाइ फसाउन खोजेको भन्दै स्थानिय आन्दोलित भएका छन । दुइदिन अघि बालचनपुरमा रहेको मुकेश गुप्ताको र्फम बाट हास चोरी...
वीरगञ्ज । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी...
बारा ,२१ जेठ। निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी आर्थिक वर्षमा सरकारले १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो बिमानस्थलमा रुख कटान विवाद नटुंगिएको र स्रोत तथा...
बालचनपुर। रौतहटको चन्द्रपुर १० मा रहेको श्री कृष्ण माविका ९ र १० कक्षामा अध्ययनरत बिधार्थी लाइ उद्घोषण तथा साइवर क्राइम न्यनिकरण तालिम संचालन गरीएको छ ।चन्द्रपुर १० वडाको सहयोग तथा सुप्रिम संचार प्रालिको आयोजनामा सो कार्यक्रम आयोजना गरीएको...
गौर,२० रौतहट । रौतहटमा बाल यौन दुर्ब्यबहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । चार वर्षकी बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्क्राउ परेका...
बारा। बाराको कोलवी नगरपालिकाबाट बारा प्रहरीले १० थान नेपाली हजार रुपैयाँको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–९ सोनरनिया घर भएका २७ वर्षीय शिवदयाल महतो रहेको बारा प्रहरीले जनाएको छ । बिहिवार साँझ...
रौतहट । कटहरिया नगरपालिका–१ भसेढवमा ट्र्याक्टरको ठक्करबाट दुुई नाबालकको मृत्युु भएको छ ।शुुक्रबार अपरान्ह ना६त ३५६७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गुुजरा नगरपालिका–६ का आठ वर्षीय छोटेलाल ठाकुर र १२ वर्षीय सन्तोष ठाकुरको मृत्युु भएको प्रहरीले जनाएको छ । लालबकैया नदीबाट बालुवा...
रौतहट,१७ जेठ । रौटहटको कटहरियाबाट वीरगन्ज जाँदै गरेको बा २ ख ५०५५ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । बाराको महागढीमाई नगरपालिकामा पर्ने धर्मपुर गाउँ नजिकै शुक्रबार बस पल्टिँदा एक जनाको मृत्यु भएको छ भने...
विजयपुर,१७ जेठ। रौतहटको फतुवा बिजयपुर नगरपालिकाको दुधिअवामा बिहिबार राती आएको हावाहुरीले लाखौंको क्षती पु¥याएको स्थानीयले बताएका छन् । स्थानीय रन्जन खरेलका अनुसार श्री मा वि दुधिअवामा गए राती आएको हावाहुरीले सोलार प्यानल उडाईदिएको छ ।...