बारा,१७ जेठ । बारामा शुक्रबार बिहानै यात्रुबाहक बस लुटिएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग्स्थित बाराको पथलैया निजगढ सडक खण्डमा एउटा यात्रुवाहक रात्रिबसमा लुटपाट भएको हो । शुक्रबार बिहान तीन बजे पथलैया निजगढ सडकखण्ड अन्तर्गत गढीमाई जानेबाटो नजिक मोटरसाईकलमा आएका...
रौतहट,१७ जेठ । रौतहटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लको मौलापुर नगरपालिका ९ सोनरनियामा चट्याङग लागेर एकजनाको मृत्युु भएको हो । बिहिबार राती करीव ८ बजे हावाहुुरी र पानी संगै आएको चट्याङग लागेर सोनरनियाका ४० बर्षिय...
गरुडा,१७ रौतहट । रौतहटको बिभिन्न नगर तथा गाँउपालिका स्थित रहेको एनसेलको टावर बाट पटक पटक चोरी भएका महंगा ब्याट्रीहरु प्रहरीले बरामद गर्न थालेको छ । ईलाका प्रहरी कार्याल गरुडाको सक्रियताले बर्षौ पहिले एनसेल टावरहरु बाट पटक पटक चोरी भएका...
सर्लाही। माइतीबाट मोटरसाइकल र फर्निचर दाइजो नल्याएको भन्दै श्रीमानको कुटइबाट मलंगवा नगरपालिको—५ का १८ वर्षिया विनितादेवी यादव गम्भीर घाइते हुनुभएको छ ।
गएको शनिबार २२ वर्षका श्रीमान राजकुमार खिरहरीले मरासन्न हुने गरि कुटपिट गरेपछि उहाँको दुई महिनाको गर्भ पनि...
१६ जेठ, जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको...
रौतहट,१६जेठ । रौतहटको चर्चित बजार कटहरियालाई सुुरक्षित बनाउने उदेश्यले सिसी टिभी क्यामरा जडान गरीएको छ ।समुुदाय प्रहरी साझेदारीको अवधारणा अनुुरुप कटहरिया नगरपालिकाको आर्थिक लगानीमा कटहरिया बजार क्षेत्रमा सिसी टिभी क्यामरा जडान गरीएको हो । १२औं गणतन्त्र दिवशको अवसरमा एक...
चन्द्रपुर। रौतहटको बाग्मति नदिमा पानीको सतह कम हुँदा मोटरबोट सञ्चालनमा कठिनाइ भएको छ । चन्द्रपुर नगरपालिका १ स्थित पर्यटकीय क्षेत्र नुनथर क्षेत्रमा पर्यटकलाई आर्कषण गर्ने उदेश्यले मोटरबोट सञ्चालनमा ल्याईएको हो । मोटरवोट संञ्चालनमा आएपनि बागमती नदीमा पानीको बहाब कम हुदा...
काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न...
रौतहट १२ जेठ /चन्द्रपुर चौकमा बसस्टपमा नरोकी जहा पायो त्यही यात्रु ओराल्ने तथा चढाउने बसहरु लाइ ट्राफिक प्रहरीले कार्वाहीगर्न थालेको छ ।लामोदुरीको बस तथा स्थानियरुटका बसहरुले चन्द्रनिगाहपुर चौकमा मनलाग्दी जहा पायो त्यही रोक्ने गर्दा दुर्घटनाको खतरा बढेको भन्दै ट्राफिक...
१२ जेठ / रौतहटको सदरमुकाम गौरमा बिना भन्सार भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) निर्वाधरुपमा चल्दै आएका छन्। । बिगत एक दशक देखि भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पो) लाई भन्सार तथा स्थानीय प्रशासनले भन्सार करको...











