विजयपुर,१२ असार किशोरी महिलाहरुलाई स्वास्थ्य सरसफाई कार्यक्रम अन्तर्गत ३ दिने तालिम तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरिएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ मा एक कार्यक्रमको आयोजना गरि सो कार्यक्रम सम्पन्न गरिएको हो ।...
चन्द्रपुर,१२ असार क्षमता बिकास सम्वन्धी ५ दिने तालिम सम्पन्न गरिएको छ । विहिबार चन्द्रनिगाहपुरको अलपाईन होटलमा गत असार ८ गते देखि सुरु गरिएको तालिम सम्पन्न गरिएको हो । चन्द्रपुर नगरपालिकाको सहयोग तथा श्री न्यू नेपाल साथी संगाती अर्गनाइजेशन...
काठमान्डौ। नेपाल कम्युनिस्ट पार्टी प्रदेश–२ का अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले अपराधी पक्राउ नपरेको प्रति चिन्ता व्यक्त गरेका छन । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुदै सांसद साहले बलात्कारका आरोपी र ठेकेदारका निर्माण सामग्री जलाउनेहरु किन पक्राउ नपरेको हो...
चन्द्रपुर। चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा अवस्थित बालनिकेतन माविमा राष्ट्रिय सेवादल जुनियर डिभिजनको तालिम सुरु भएको छ । सो तालिमको पहिलो दिन मंगलबार इनद्रबक्स गुल्म चन्द्रनिगाहपुरका गुल्मपति मेजर पलम पुरीद्धारा प्रथम प्रवचन गरिएको छ । प्रवचनको...
चन्द्रपुर । बिगत एक सातादेखी बढेको गर्मीका कारण रौतहटको जनजिवन प्रभावित भएको छ । गर्मिकै कारण रौतहटका विद्यालयहरु बन्द भएका छन् भने सर्पदंशको समस्या समेत बढेको छ । ४० डिग्रिभन्दा माथिको तापक्रम हुँदा यहाँका स्थानीयलाई समस्या भएको...
चन्द्रपुर । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा सहभागी महिला टोलीलाई बिहिबार बिदाई गरिएको छ । विहिबार एक औपचारीक कार्यक्रमको आयोजना गरि अफिसियल संगै २० जना खेलाडिहरुलाई खादा लगाएर बिदाई गरिएको हो । बिदाई कार्यक्रममा चन्द्रपुर नगरपालिकाका...
गरुडा,२८ जेठ। तहटको गरुडा नगरपालिका ८ जिंगडियामा मोटरसाईकल दुर्घटना हुंदा एक महिलाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर गौर सडकखण्डको बिर्ता प्रहरी स्कुल अगाडी आमा छोरा सवार मोटरसाईकल दुर्घटनामा पर्दा आमाको मृत्यु भएको हो । बिर्ताबाट गरुडा जाँदै गरेको...
रौतहट,२८ जेठ। ट्रकले रोकिराखेको बसलाई ठक्कर दिंदा रौतहटमा २ जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका १ मंगलपुर स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजना भारतीय नागरीकको मृत्यु भएको छ भने दुर्घटनामा...
चन्द्रपुर। शिक्षकको असामयिक निधन भएपछि मंगलवार रौतहटका सामुदायिक बिधालय बन्द गर्ने निर्णय भएको छ ।बिधालयहरुमा शोक मनाउद एक दिन पठन पाठन बन्द गर्ने निर्णय गरीएको छ ।रौतहटको यमुनामाइ गाउपालिका स्थित झुनखुनुवाका शिक्षक रामवावु यादवको निधन भएपछि शोक मनाउन...
पर्सा,२६ जेठ। १ सय २० लिटर डिजेलसहित पर्साबाट प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । जगरनाथपुर गाउँपालिका–२, पचरौता टोल बस्ने १८ वर्षीय रफी आलम पक्राउ परेका हुन। बीआर २२ जे ६१२७ भारतीय नम्बरको मोटरसाइकलमा डिजेल लोड गरी...